+
+
Shares

मोदीको अभिनन्दन कार्यक्रममा स्वतन्त्र मधेसको ब्यानर प्रदर्शन !

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २८ गते १४:४३

२७ वैशाख, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ । कार्यक्रममा हजारौं सहभागी भए ।

प्रदेश सरकारले नै स्थानीय तहहरुलाई अभिनन्दन कार्यक्रममा जनता ल्याउन भनेको थियो । तर, अभिनन्दनका क्रममा केही सहभागीले स्वतन्त्र मधेसको ब्यानर प्रदर्शन गरेका छन् ।

सहभागीहरुको भिडमा दुई ठाउँबाट ब्यानर देखाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?