+
+

मोदीकोअभिनन्दन कार्यक्रममा निजी सञ्चार माध्यमलाई रोक

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २९ गते १५:२६

२९ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा निजी सञ्चार माध्यमहरुलाई प्रवेशमा रोक लगाइएको छ ।

काठमाडौं महानगरपालिकाले भारतीय प्रधानमन्त्री मोदीलाई राष्ट्रियसभा गृहमा अभिनन्दन गर्दैछ । कार्यक्रमका लागि पास जारी गरिएको भएपछि ठाउँ अभाव भएको भन्दै निजी सञ्चार माध्यमहरुको प्रवेशमा रोक लगाइएको छ ।

यसको विरोधमा समाचार संकलनका लागि सभागृह पुगेका पत्रकारहरुले क्यामेरा डाउन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?