Comments Add Comment

छिट्टै चीन जान्छुः प्रधानमन्त्री ओली

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले छिट्टै चीन भ्रमणमा जाने बताएका छन् ।

भारती प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बारे अाइतबार संसदमा जानकारी गराउँदै प्रधानमन्त्र अोलीले चीन भ्रमण छिट्टै जाने बताएका हुन् । तर, चीन भ्रमण कुन मितिमा हुने भन्ने प्रधानमन्त्रीले खुलाएका छैनन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment