बिहीबार, १० जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

बालुवाटार बैठकबाट एकीकृत पार्टीको विधान अनुमोदन

पार्टी विघटन गर्न एमाले र माओवादी छुट्टाछुट्टै बैठकमा

Suzuki
अनलाइनखबर

फाइल फोटो

३ जेठ, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विधान अनुमोदन गरेको हो ।

दुई पार्टीबीच बिहीबार नै एकता हुने भएकाले एमाले र माओवादी पार्टी विघटनका लागि दुई पार्टीको छुट्टाछुट्टै केन्दूीय समिति बैठक बसेको छ ।

एमालेको बैठक बालुवाटारमा र माओवादी बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको छ । दुई पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक बसेर बिहीबार नै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी छ ।

२०७५ जेठ ३ गते १४:०५ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • Guna Raj Pokharel लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १५:०७

    Political party bighatan gare paschat janta le vote diyeko party ko astitwa ka bisaya ma prasnna chinha ? ta aaudaina ? kaanun ra sambidhaan le ke vanchha bichar puraunu parla ki ?

    0
    0
    Share

  • Guna Raj Pokharel लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १५:०९

    Political party bighatan gare paschat janta le vote diyeko party ko astitwa ka bisaya ma prasnna chinha ? ta aaudaina ? kaanun ra sambidhaan le ke vanchha bichar puraunu parla ki ? sarkar ko astitwa ra sansad ko astitwa k hune ho ?

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this