+

सन्दिप बने उत्कृष्ट युवा खेलाडी

२०७५ जेठ  ३ गते १६:०७ २०७५ जेठ ३ गते १६:०७
सन्दिप बने उत्कृष्ट युवा खेलाडी

३ जेठ, काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी बनेका छन् । पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै लामिछानले अवार्ड जितेका हुन् ।

उनीसँगै क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका थिए ।

सन्दिप अहिले आईपीएल खेल्न दिल्लीमा छन् ।

सन्दिप लामिछाने

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय