+
+

करणी अभियोगमा पक्राउ

रासस रासस
२०७५ जेठ ५ गते ११:३०

५ जेठ, भक्तपुर । गत वैशाख ३१ गते एक युवतीलाई करणी गरेको अभियोगमा प्रहरीले शुक्रबार काठमाडौँ, शंखरापुर–५ बस्ने ३० वर्षीय सन्तोष दंगाललाई पक्राउ गरीसार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरी अनुसन्धान शुरु गरेको परिसरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए ।

युवतीलाई भेट्नु छ भनेर बोलाई खाजा खाने बहानामा होटलमा पुर्याई करणी गरेको उजुरी परेपछि प्रहरीले दंगाललाई पक्राउ गरेको उनले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?