+
+

एलिसा र निराजनको प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २२ गते १३:३४

नव गायक चन्द्र पन्थीको गीत ‘आँखामा’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गितमा शब्द संगीत समेत गायक पन्थीकै रहेको छ । क्लासिकल र पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा निराजन प्रधान र एलिशा राईको अभिनय रहेको छ ।

सोनाम पाख्रिन निर्देशित भिडियोमा उत्सव दाहालको० छायाङ्कन रहेको छ भने सम्पादन सुशिल न्यौपानेले गरेका हुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?