+
+

चीनसँग ऊर्जा समन्वय सम्झौता गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २७ गते १४:०४


२७ जेठ, काठमाडौं । सरकारले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा उर्जा मन्त्रालयलाई चीनसँग ऊर्जा समन्वय सम्बन्धी सम्झौता गर्न स्वीकृति दिएको छ ।
यसअघि यस विषयमा प्रारम्भिक सम्झौता भएको थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहेको कृष्णबहादुर महराले यस विषयमा प्रारम्भिक सम्झौता गरेका थिए ।

मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चारमन्त्री गोकुल बास्कोटाले भने ‘चीनसँग उर्जा समन्वय गर्नको लागि जलस्रोत ऊर्जा तथा सिँचाई मन्त्रालयलाई अधिकार दिने निर्णय गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?