+
+

विश्वकपको आधिकारिक म्युजिक भिडियो सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २७ गते १७:२९

२७ जेठ, काठमाडौं । एक हप्ता अघि अडियो सार्वजनिक गरिएको विश्वकप फुटबलका लागि आधिकारिक गीत ‘लिभ इट अप’ को भिडियो पनि सार्वजनिक गरिएको छ ।

गीत अमेरिकन डिजे तथा गीतकार डिप्लोले बनाएका हुन् । जसमा अमेरिकन गायक निकी जाम, ¥यापर विल स्मिथ र अल्वानियाकी इरा इस्ट्रेफीको स्वर रहेको छ ।

रसियामा हुने विश्वकप जुन १४ मा सुरु भएर जुलाई १५ मा सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?