+
+

आइसल्याण्डको पहिलो विश्वकप गोल फिनबोगसनको नाममा

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २ गते १९:१४

काठमाडौं । अल्फ्रेड फिनबोगसन विश्वकप फुटबलमा गोल गर्ने पहिलो आइसल्याण्डका खेलाडी बनेका छन् ।

पहिलो विश्वकप खेलिरहेको आइसल्याण्डका फिनबोगसनले अर्जेन्टिनाविरुद्ध गोल गरेका हुन् ।

खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । १९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेका थिए । तर, चार मिनेटपछि नै आइसल्याण्डले बराबरी गोल फर्काएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?