Comments Add Comment

अर्थमन्त्री खतिवडाको सांसद पद दुई वर्षसम्म

४ असार, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्य पद दुई वर्षमात्र कायम भएको छ ।

सोमबार भएको गोलाप्रथामा उनलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो । दुई वर्षपछि राष्ट्रियसभा सदस्य नहुने भएपछि उनी अर्थमन्त्री पनि हुने छैनन् ।

यसैगरी गृहमन्त्री रामबहादुर थापा बादललाई भने ६ वर्षे अवधिको चिठ्ठा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment