Comments Add Comment

लण्डनमा कमलासँग रोमान्टिक बने धिरेन


नायक धिरेन शाक्यले मोडलिङ गरेको ‘जता हेर्छु केवल तिमी’ बोलको गीतको म्यूजिक भिडियो रिलिज गरिएको छ । सोनी कार्कीको शब्द, प्रमोद प्रसाई र सोनीको स्वर, रिदम कँडेलको यो गीतमा संगीत छ ।

भिडियोमा धिरेनसँगै इनास ग्लोबलकी बरिष्ठ उपाध्यक्ष कमला दाहालले मोडलिङ गरेकी छिन् । कमलाले तामिल, नेपाली चलचित्रमा समेत अभिनय गरिसकेकी छिन् ।

भिडियोलाई कुशल श्रेष्ठले निर्देशन, छायांकन र सम्पादन गरेका छन् । भिडियोमा लण्डनका विभिन्न रमाइला लोकेशन समेत हेर्न सकिन्छ । भिडियोमा प्रभु गुरुङको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment