+
+

बोगोटामा कोलम्बियाली खेलाडीहरुको भव्य स्वागत

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २२ गते १०:५९


काठमाडौं । विश्वकपको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएको कोलम्बियाका खेलाडीहरु घर फर्किएका छन् । उनीहरुको बोगोटामा हजारौं समर्थकहरुले स्वागत गरेका छन् ।

इंग्ल्याण्डसँग टाइब्रेकरमा हारेपछि गोल नगर्ने खेलाडीलाई ज्यान मार्ने धम्की आएको थियो ।

तर, घर फर्किँदा कप्तान राडामेल फल्काओ र प्रशिक्षक जोसे पेकरम्यान लगायतका टोलीका सदस्यहरुको स्वागतमा राजधानीको सडकमा हजारौं मानिसहरु जम्मा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?