+
+

दुब्लाएपछि बर्षालाई कुर्ता सुरुवाल प्यारो

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १ गते १३:४६


नायिका बर्षा राउतको तौलको चर्चा नेपाली चलचित्र वृत्तमा सबैभन्दा बढी हुन्छ । मोटी भएपछि राउतको आलोचना पनि धेरै हुने गरेको थियो । राउत आफै पनि यो आलोचनाबाट दिक्क भएकी थिइन् ।

तर, अहिले भने उनी घट्न थालेकी छिन् । दुब्लाउन थालेपछि राउत दंग छिन् । उनी, अब आफूलाई कसैले दुब्ली भन्दा पनि खासै फरक नपर्ने बताउँछिन् ।

‘छक्का पन्जा ३’को गीतको छायांकन रिपोर्ट यहाँ हेर्नुहोस्ः

दुब्लाउन थालेपछि राउतलाई कुर्ता सुरुवाल प्यारो हुन थालेको छ । उनी, अधिकांश कार्यक्रममा यस्तै पहिरनमा देखिन थालेकी छिन् ।
उनले, शरीर दुब्लाएपछि कुर्ता सुरुवाल सुहाएको प्रतिक्रिया पनि दिएकी छिन् ।

 

तस्विरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?