Comments Add Comment

भावनाको ‘जब माया नजिकै आयो’


गायिका भावना आचार्यले तीज गीत सार्वजनिक गरेकी छिन् । ‘जब माया नजिकै आयो’ बोलको गीत उनले बजारमा ल्याएकी हुन् । यो गीतमा दीपक शर्माको शब्द र संगीत छ ।

यो गीतको भिडियोलाई देवेन्द्र भण्डारीले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा भावना, दिपक र निशाको अभिनय छ । सुप्रिम पराजुलीले सम्पादन गरेको भिडियोले चर्चा पाएपछि भावना खुशी देखिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment