Comments Add Comment

सिजीका डिलर प्रतिनिधि कोरिया भ्रमणमा

५ चैत, काठमाडाैं । सिजीका डिलरहरुलाई कोरिया भ्रमणको अवसर मिलेको छ ।

चौधरी ग्रुप अन्तर्गत एलजी ब्रान्डको इलेक्ट्रोनिक्सलगायत घरायसी सामग्रीको नेपालको लागि एकमात्र आधिकारीक बिक्रेता सिजी इलेक्ट्रेनिक्सले ‘इन्जोय एण्ड ह्याव अ ग्रेट ट्रिप टू कोरिया २०१९’ योजना अन्तर्गत आफ्ना ग्राहकहरुलाई कोरिया भ्रमणमा लगेको हो ।

प्रत्येक वर्ष नेपालभरिका एलजीका डिलरहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथसाथै ब्रान्डको प्रबद्र्धनको लागि प्रोत्साहन गर्नको लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment