Comments Add Comment

नेपालले पाकिस्तानलाई गोल फर्कायो, बिमलले गरे गोल

१९ भदौ, ढाका । साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्धको खेलमा नेपालले गोल फर्काएको छ । खेलको ८२ औं मिनेटमा विमल घर्तीमगरले गोल फर्काएका हुन् ।

यसअघि नेपालले पेनाल्टीमा गोल खाएर १-० ले पछि परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment