+
+
Shares

सुरू भयो बडादशैं

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २४ गते १०:२४

२४ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन घरघरमा घटस्थापना गरिएको छ ।

शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ ।

हनुमानढोकास्थित दशैं घरमा पनि जमरा राखिएको छ । त्यसक्रममा गुरूजुको पल्टनले सलामी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?