१२ कात्तिक, काठमाडौं । काठमाडौंको सिनामंगलमा बेवारिसे शव फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सिनामंगलको गोल्डेन गेटसँगैको कल्भर्ट मुनि शव फेला परेको हो ।
शव पुरुषको भए पनि पहिचान नभएको घटनास्थलमा रहेका इन्सपेक्टर शैलेन्द्र कुमार भट्टले जानकारी दिए ।
उनले अनुसन्धान भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4