+
+
Shares

सिटी एक्सप्रेस साकोसको नवौं वार्षिक साधारणसभा

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २० गते १६:०१

२० कात्तिक, काठमाडौं । सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको नयाँबानेश्वरस्थित इन्द्रेणी ब्यांक्वेटमा बसेको नवौं वाषिर्क साधारणसभा भएको छ ।

हेम बहादुर गुरुङको अध्यक्षतामा ९ जनाको नयाँ सञ्चालक समिति र ३ जनाको लेखा समिति चयन गरेको छ ।

सदस्यहरुलाई सहकारी ऐनमा व्यबस्था भएब मोजिम १८ प्रतिशत लाभांंस दिने निर्णय र यस संस्थाको कामनपा वडा.नं १० स्थित थापागाउँमा रहेको जग्गामा कार्यलय प्रयोजनको भवन निर्माण गर्न संचालक समितीले साधारण सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतिले पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?