+
+
Shares

प्रधानसेनापति थापा र संयुक्त राष्ट्रसंघका नायव महासचिवबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ३० गते १३:३०

३० कात्तिक, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघका नायव महासचिव अमिना जे मोहम्मदबीच शिष्टाचार भेटवार्ता भएको छ । नायव महासचिव अमिनाले शुक्रबार जंगी अड्डामै पुगेर प्रधानसेनापति थापासँग भेट गरेकी हुन् ।

भेटवार्तामा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?