+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
135/5 (18.5)
Shares

माछापुच्छ्रे बैंकद्वारा शेयरधनीलाई १० प्रतिशत नगद लाभांश प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ६ गते १६:००

६ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको बुधबार बसेको संचालक समिति बैठकले गत वर्षको खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।

बैंकले उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृती दिएपछि र आगामी वाषिर्क साधारण सभाबाट पारित भएपश्चात १० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेर प्रति शेयर आम्दानी १५ रुपैयाँ ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रूपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रूपैयाँ संचित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?