+
+
Shares

प्रधानसेनापति थापा र जापानी राजदूतबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २४ गते १५:०९

२४ मंसिर, काठमाडौं । नेपालका लागि जापानी राजदूतले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भेट गरेका छन् ।

सोमबार जङ्गी अड्डामै पुगरे जापानी राजदूत मासामिची साइगोले शिष्टाचार भेट गरेका हुन् ।

भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूत साइगोबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?