+
+
Shares

गोविन्दराज जोशी ५ वर्षका लागि कांग्रेसबाट निस्काशित

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २५ गते १७:३९

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसले नेता गोविन्दराज जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरेको छ ।

जोशीले प्रतिनिधिसभा चुनावमा रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।

कांग्रेस केन्द्रीय कार्यालयले तनहुँ सभापतिलाई पत्र लेख्दै पार्टीको विधान अनुसार स्थानीय तह, प्रदेश र संघीय संसदमा जिल्लामा विद्रोही उम्मेदवार बनेका, प्रस्तावक र समर्थकहरु पार्टी सदस्य नरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?