+
+
Shares

नागरिक अगुवाहरुको अपीलः डा. केसीको जीवन रक्षा गर

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १० गते १५:२३

१० माघ, काठमाडौं । नागरिक समाजका अगुवाहरुले डा. गोविन्द केसीको जीवन रक्षा गर्न अपील गरेका छन् ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँगै महावीर पुन, अभी सुवेदी, स्वणिर्म वाग्ले लगायतले बिहीबार अपलि जारी गर्दै डा. केसीको जीवन जोखिममा परेकोमा ध्यानाकर्षण गराएका छन् । उनीहरुले प्रधानमन्त्रीको पहलमा भएको सम्झौता कार्यान्वयन गरी डा. केसीको जीवन रक्षा गर्न अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?