Comments Add Comment

पानी ट्याङ्कीमा डुबेर युवतीको मृत्यु

१८ माघ, गुल्मी । गुल्मीमा पानी ट्याङ्कीमा डुबेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको रुरु गाउँपालिका ४ रानिवास निवासी २१ वर्षकी रक्षा सुनारको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए ।

शुक्रबार घरमा संकलन गरिएको पानी ट्याङ्कीबाट निकाल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment