‘जानी नजानी’को गीतको कभर भिडियो बनाउनुहोस्, टीभी जित्नुहोस्

चलचित्र ‘जानी नजानी’मा समावेश ‘एउटीलाई मुटुमा घर’ बोलको गीतले राम्रै चर्चा पाइरहेको छ । अब, यो गीतको कभर भिडियो घोषणा समेत गरिएको छ । अम्बिका शर्माको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । गीतमा अर्जुन पोखरेल र दुर्गा खरेलको स्वर छ । गीतको भिडियोमा मनिष श्रेष्ठ र सुमी मोक्तानको नृत्य छ । कविराज गहतराजले … Continue reading ‘जानी नजानी’को गीतको कभर भिडियो बनाउनुहोस्, टीभी जित्नुहोस्