Comments Add Comment

पूर्वी नवलपरासीमा महिला बलात्कृत

७ फागुन, नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ३ केउरानीमा मंगलबार विहान एक महिलाको बलात्कार भएको छ ।

प्रहरीका अनुसार अनुसार बोल्न नसक्ने अन्दाजी ५० बर्षकी महिला बलात्कृत भएकी हुन् ।

उनी अर्थ वेहोस् अवस्थामा फेला परेकी थिइन । उनको दुम्कौली स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँच गराइएको छ ।

प्रहरीले बलात्कार गर्नेलाई पहिचान गर्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment