‘जानी नजानी’को ट्रेलरमा बोल्ड निरिषा, विन्दास मनिष

चैत्र १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जानी नजानी’को ट्रेलर सार्वजनिक भएको छ । लभ, विछोड, जिम्मेवारीको कथामा तयार भएको यो चलचित्रको ट्रेलर कलरफूल छ । चलचित्रको ट्रेलरले यूवापुस्तालाई आकर्षित गर्ने देखिन्छ । रोशनी केसीको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रमा मनिष श्रेष्ठ, निरिषा बस्नेत, सन्न्नी सिंह, नम्रता श्रेष्ठ, … Continue reading ‘जानी नजानी’को ट्रेलरमा बोल्ड निरिषा, विन्दास मनिष