
२६ फागुन, काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले २ बराबर एक (२ः१) को अनुपादमा हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपादमा हकद्रद जारी गर्ने प्स्ताव आगामी साधारणसभामा लैजाने भएको हो ।
कम्पनीको साधारणसभा चैञ २१ गते बस्ने भएको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले आगामी चेत ६ गते सेयर दर्ता किताब (बुक क्लोज) बन्द गर्ने भएको छ । कम्पनीको ५० प्रतिशत हकप्रदका लागि चैत्र ६ भन्दा अघिल्लो दिनसम्म सेयरधनी बनिसकेको हुनु पर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4