Comments Add Comment

एनआईसी एशियाको नयाँ शाखा सिरहाको भगवानपुरमा

१ चैत, काठमाडाैं । एनआईसी एशिया बैंकको भगवानपुर गाउँपालिका वडा नं १,सिरहामा नयाँ साखा खुलेको छ ।

शाखाको उद्घाटन भगवानपुर गाउँपालिका अध्यक्ष बेचनप्रसाद यादवले गरे । बैंकका देशभर  २८१ शाखा, २८९ एटिएम, ३८ एक्सटेन्सन काउण्टर एवं २३ शाखा रहित बैंकिङ्ग ईकाई छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment