+
+
Shares

घाँस काट्न गएकी बालिका बलात्कृत

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २ गते २०:०६

२ चैत, बुटवल । रुपन्देहीमा १५ बर्षे बालिका बलात्कृत भएकी छन् । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १३ की बालिकालाई शुक्रौलीगंँउका युवकले बलात्कार गरेका हुन् ।

शुक्रबार साँझ गहुँखेतमा घांस काटिरहेकी बालिकालाई पाँचसय रुपैया दिन्छु भनेर फकाएका थिए तर, बालिकाले नमानेपछि गहुखेतमै जर्बजस्ती बलात्कार गरेको पीडित बालिकाको भनाइ उद्धृढ गर्दै इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले बताए ।

पीडित बालिकाको भीम अस्पताल भैरहवामा स्वास्थ्य परिक्षण गरिउको छ । आरोपी भने फरार छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?