Comments Add Comment

रेम्बोको आँखामा माला

गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’को भिडियो सार्वजनिक भएको छ । गीतमा सचिन सिंहको संगीत, होमनाथ न्यौपानेको शब्द छ । भिडियोमा टेकेन्द्र शाहको निर्देशन छ । भिडियोमा रेम्बो अधिकारी र माला लिम्बुलाई फिचरिङ गरिएको छ । भिडियोमा रामकुमार केसीको छायांकन र टेकेन्द्रकै सम्पादन भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment