
१३ चैत, काठमाडाैं । प्रभु बैंकले ऋणपत्र निष्काशनका लागि सनराइज क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरे ।
बैंकले १ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्दैछ । ‘प्रभु डिबेन्चर २०८६’ नामको यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतका दरले ब्याज पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4