+
+

नवलपुरमा विप्लवका दुई जिल्ला नेता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १४ गते १६:०२

१४ चैत, नवलपरासी । प्रहरीले पूर्वी नवलपरासीको देवचुली नगरपालिकाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जिल्ला नेतालाई पक्राउ गरेको छ ।

देवचुली २ बाट नवलपुर जिल्लाका जनपरिषद उपप्रमुख दीपककुमार घर्ती सोमै (सम्राट) र नेकपाका जिल्ला सदस्य पारस गौतम पक्राउ परेका हुन् ।

सोमैलाई उनकै घरबाट र गौतमलाई देवचुली २, चौधरी उद्योग अगाडिबाट पक्राउ गरेको हो । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?