+
+

साढे ३ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २९ गते २:२१

२८ चैत, काठमाडौं । झण्डै साढे ३ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ गरेका छन् ।

त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले तीन किलो ३०० ग्राम सुनसहित उनीहरुलाई पक्राउ परेको हो । मलद्धारमा सुन लुकाएर ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?