+
+

प्रमुख सचेतकहरुसँग सभामुखको छलफल जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १२:१९

८ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरे र राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुबीच छलफल जारी छ ।

प्रतिनिधि सभाको बैठक अगाडि सभामुखले सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् । छलफल नयाँ बानेश्वरस्थित संसद भवनमा जारी छ ।

दलहरुबीचको छलफल लम्बिएका कारण प्रतिनिधि सभाको बैठक सुरु हुन सकेको छैन । बिहान ११ बजे बोलाइएको थियो । तर, झण्डै एक घण्टासम्म बैठक शुरु हुन सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?