+

विश्वकप खेल्ने भारतीय टोली घोषणा, रिशव र अम्बाती परेनन्

२०७६ वैशाख  २ गते १५:५२ २०७६ वैशाख २ गते १५:५२
विश्वकप खेल्ने भारतीय टोली घोषणा, रिशव र अम्बाती परेनन्

२ वैशाख, काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले विश्वकप खेल्ने टोलीको घोषणा गरेको छ ।

विराट कोहलीको कप्तानीमा घोषित भारतीय टोलीको उपकप्तान रोहित शर्मा छन् । टोलीमा रिशव पन्त र अम्बाती रायडू अटाएनन् तर, केएल राहुल, दिनेश कार्तिक र विजय शंकर १५ सदस्यीय टोलीमा परेका छन् ।

यस्तै शिखर धवन, महेन्द्रसिंह धोनी, युजवेन्द्र चहल, रविन्द्र जडेजा, मोहम्मद शमी, केदार जाधव, कुलदीप यादव, हार्दिक पाण्डेय, जसप्रीत बुमराह र भुवनेश्वरकुमार छन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय