+

१९ वर्षमुनिको महिला फुटबलमा नेपालमाथि अष्ट्रेलियाको गोल वर्षा

२०७६ वैशाख  १३ गते १८:२६ २०७६ वैशाख १३ गते १८:२६
१९ वर्षमुनिको महिला फुटबलमा नेपालमाथि अष्ट्रेलियाको गोल वर्षा

१३ वैशाख, काठमाडौं । एएफसी यू १९ राउन्ड २ क्वालिफायर्समा नेपाली महिला टोलीले अष्ट्रेलियाबाट ११–१ को नमिठो पराजय भोगेको छ । म्यानमारको मान्डलेस्थित मान्डला थिरी रंगशालामा आयोजित म्याचमा अष्ट्रेलियाले नेपालमाथि गोलवर्षा गर्दै सहज जित निकालेको हो ।

नेपालका लागि एक मात्र सान्त्वना गोल मञ्जरी कुमारी योञ्जनले हानेकी थिइन् । अष्ट्रेलिया महिला फुटबलमा बलियो मानिन्छ । फिफा र्‍य‌ा‌ंकिङमा नेपाल १ सय ३ नम्बरमा छ भने अष्ट्रेलिया छैटौं नम्बरमा छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय