+
+
Shares

जनसेवी र स्वाभिमान लघुवित्तको आईपीओमा आवेदन गर्ने मंगलबार अन्तिम दिन

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३१ गते १२:४९

३१ वैशाख, काठमाडौं । जनसेवी र स्वाभिमान लघुवित्तले बिक्रीमा ल्याएको आईपीओमा आवेदन गर्ने मंगलबार अन्तिम दिन हो । वैशाख २७ गतेदेखि खुलेको आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले मंगलबार बैंकिङ समय भित्र आवेदन गरिसक्नु पर्नेछ ।

जनसेवीले ४ लाख ६३ हजार ३०० कित्ता तथा स्वाभिमान लघुवित्तले एक लाख ९८ हजार ६१० कित्ता आइपीओ निष्काशनमा ल्याएको थियो ।

दुबै लघुवित्तको आईपीओमा मेरो सेयर तथा सी आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?