+
+
Shares

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ५ गते १७:२७

५ जेठ, गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका-७ ढल्केमा लु२च ७६६५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गुल्मी दरबारका २५ वर्षीय  मिनबहादुर कुमाल (चालक)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताए ।

ट्याक्टर आइतबार दिउँसो वामीटक्सारबाट मजुवातर्फ जाँदै थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?