+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

स्रोत नखुलेको ३२ लाखसहित एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ९ गते १८:३०

९ जेठ, काठमाडौं । प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जग्गा व्यवसायी राजभाइ सैजु छन् ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरले गएराति उनलाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख डीएसपी गोविन्दराज काफ्लेका अनुसार सैजुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?