Comments Add Comment

हायात बन्द प्रकरणमा सरकारी चासो : आन्दोलन छाडेर वार्ता थाल्न आग्रह

३ असार, काठमाडौं । मजदुर आन्दोलनका कारण झण्डै एक सातादेखि बन्द पाँचतारे होटल हायात विवाद समाधान गर्न सरकारले मध्यस्थता गर्ने भएको छ ।

श्रम तथा रोजगार कार्यालय, काठमाडौंले आन्दोलनरत पक्ष र होटल व्यवस्थापनलाई पत्र लेख्दै आफ्नो मध्यस्थतामा वार्तामा बस्न आग्रह गरेको हो ।

पत्रमा व्यवसायिक वातावरण नबिग्रने गरी दुवै पक्षले आ-आफ्नो अडान थाती राखेर वार्ता गर्न आहृवान गरिएको छ । आन्दोलनको कार्याक्रम स्थगित गरेर वार्ता थाल्न दुबै पक्षलाई आग्रह गरिएको श्रम तथा रोजगार कार्यालय काठमाडौं बागमतीका प्रमुख खगेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment