४ असार, काठमाडौं । भारतीय ब्याट्सम्यान शिखर धवनले विश्वकप गुमाएका छन् । औंलामा लागेको चोटका कारण उनले बाँकी खेल खेल्न नसक्ने भएका हुन् ।
अष्ट्रेलियासँगको खेलका क्रममा नाथन कल्टर नाइलको बलमा उनको औलामा चोट लागेको थियो ।
सुरुमा उनी तीन साता मैदान बाहिर रहने भनिएको थियो । तर अब पुरै प्रतियोगिता खेल्न नसक्ने भएका छन् ।
पाकिस्तानविरुद्ध उनी खेलेनन् । केएल राहुललाई खेलाइएको थियो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4