+
+
Shares

वर्षा र एलिसाको मित्रता

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १३ गते १२:५३

बिहिबार बेलुकी नायिका वर्षा राउत र मोडल एलिसा राई चलचित्र ‘आप्पा’को प्रिमियरमा पुगे । ‘आप्पा’को प्रिमियरमा पुग्दा उनीहरुविचको मित्रता देखियो । नायिका वर्षा राउतले आफ्नो साथी फेरिसकेको बताइन् । उनको र एलिसाको निकटता कार्यक्रममा देखिएको थियो ।

नायिका वर्षा राउत चलचित्र क्षेत्रमा थोरै साथी बनाउँछिन् । अहिले उनी एलिसासँग नजिक रहेको उनको सामाजिक संजालका तस्वीर र भिडियोले पनि पुष्टी हुन्छ । चलचित्र क्षेत्रमा राम्रो पकड बनाएकी वर्षा र म्यूजिक भिडियोमा राम्रै स्थान जमाएकी एलिसाको पहिरन स्टाइल भने फरक थियो ।

वर्षा कुर्ता सुरुवाल लगाएर हल पुगेकी थिइन् । एलिसा भने कालो रंगको पहिरनमा हट देखिएकी थिइन् । नायिका राउतले चलचित्र हेरिसकेपछि आफूलाई भावूक बनाएको प्रतिक्रिया दिइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?