Comments Add Comment

नेपाली विद्यार्थी समाज श्रीलंकाको अध्यक्षमा निशान निर्वाचित

१६ असार, काठमाडौं । नेपाली विद्यार्थी समाज श्रीलंकाको नयाँ कार्यसमिति चयन भएको छ । आइतबार कोलम्बोमा आयोजित दोस्रो वाषिर्क साधारणस बैठकले निशान शर्मा घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा अजय कार्की, सचिवमा अपिल भट्टराई, सहसचिव समीक्षा शर्मा पौडेल, कोषाध्यक्ष चन्द्रप्रकाश यादव र कार्यक्रम व्यवस्थापकमा प्रेमलता न्यौपाने चयन भएका छन् ।

बैठकले अघिल्लो समितिको कार्यकालको प्रगति प्रतिववेदन र वाषिर्क बजेटसमेत पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment