+
+
Shares

मन्त्रिपरिषदको निर्णय : दुई सचिवको सरुवा, गाउँपालिकाको केन्द्र सारियो

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ९ गते १७:४५

९ साउन, काठमाडौं । सरकारले दुई जना सचिवलाई सरुवा गरेको छ ।

शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा र आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको हो । त्यस्तै सरकारले प्युठानको माण्डवी गाउँपालिकाको केन्द्र पनि सारेको छ ।

साविक नयाँ गाउँ गाविसको कार्यालयमा रहेको केन्द्रलाई माण्डवी गाउँपालिका ३ जस्पुर कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्केटाले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले सोमपसाद पाण्डे संयोजकत्वको राजनीतिक वार्ता ठोलीले पेश गरेको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

हेर्नुहोस् निर्णय

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?