+

म्यानचेष्टर युनाइटेडले टोटनहृयामलाई हरायो

२०७६ साउन  ९ गते २१:२४ २०७६ साउन ९ गते २१:२४
म्यानचेष्टर युनाइटेडले टोटनहृयामलाई हरायो

९ साउन, काठमाडौं । युवा स्ट्राइकर एन्जल गोमेजको गोलसँगै म्यानचेष्टर युनाइटेडले टोटनहृयामलाई हराएको छ ।

अन्तरनेशनल च्याम्पियन्स कप अनतरगत सांघाईमा भएको खेलमा युनाइटेडले टोटनहृयामलाई २-१ गोल अन्तरले हराएको हो । खेलमा युनाइटेडले २१ औं मिनेटमा एन्थोनी मार्टिलले गोल गरेका थिए तर, दोस्रो हाफमा लुकास मौराले गोल फर्काए । उनले ६५ औं मिनेटमा गोल गरेका हुन् ।

तर खेलको ८० औं मिनेटमा गोमेजले गोल गर्दै युनाइटेडलाई जित दिलाएका हुन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय