+
+
Shares

कर्फ्यू उल्लंघन गर्दै कश्मीरको श्रीनगरमा प्रदर्शन

बीबीसी हिन्दीको सहयोगमा बीबीसी हिन्दीको सहयोगमा
२०७६ साउन २५ गते १९:२७

काठमाडौं । भारत प्रशासित कश्मीरका साथै जम्मूको पुन्छ, राजौरी, डोडा र किश्तवाड इलाकामा सरकारले ६ दिनदेखि धारा १४४ लागू गरेको छ ।

सरकारले धारा १४४ अनुसार नै रोक लगाइएको बताएपनि अवस्था कर्फ्यू जस्तै छ । सरकारले केही स्थानमा ईदमा प्रतिबन्ध हटाउने बताएको छ । तर विरोध प्रदर्शन भइरहेको स्थानहरुमा कायमै रहनेछ ।

श्रीनगरको सौरा इलाकामा विरोध प्रदर्शन भइरहेको छ । सरकारले सानो संख्यामा प्रदर्शन भनेपनि त्यहाँको अवस्था अर्कै छ । ठूलो संख्यामा मानिसहरु प्रदर्शनमा सहभागी भएका छन् । सुरक्षा बलले भिडलाई तितरवितर पार्न फायरिङ पनि गरेको छ । गोली लागेर केही मानिस घाइते पनि भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?