
कोका-कोला नेपालले उपभोक्ताहरुलाई यस वर्षकै सबैभन्दा ठुलो प्रोमोस्नल क्यामपेन ँकोका-कोला क्यापमा कार अफरू ल्याएको छ ।
कोका-कोला ब्राण्ड सधैभरि उपभोक्ताहरुसँग अनुपम क्यामपेनको माध्यमबाट जोडिदै आइरहेको छ साथै उपभोक्ताहरुलाई रोमाञ्चक तथा अविस्मरणीय अनुभवहरु प्रदान गर्दै आइरहेको छ । यस पटक कोका-कोलाले उपभोक्ताहरुलाई टाटा टियागो गाडी, र हरेक घण्टा एलजी एलईडी टिभी जित्ने मौका दिदैँ आˆनो सवारी अप्ग्रेड गर्ने अवसर प्रदान गरेको छ ।
प्रोमोस्नल क्यामपेन अन्तर्गत उपभोक्ताहरुले ५०० एमएल, १.१५ लिटर र २.२५ लिटरको कोका-कोला, स्प्राईट र ˆयान्टा किनेर यसको मज्जा लिनुका साथै लक्की ड्र का लागि कन्टेस्टमा सहभागी हुन सक्नेछन् । ्
लक्की ड्र हरेक दिन आयोजना गरिनेछ र उपभोक्ताहरुले हरेक घण्टा एलजी एलईडी टिभी र बम्पर उपहारमा टाटा टियागो गाडी जित्न सक्नेछन् ।
यस क्यामपेनमा सहभागी हुन उपभोक्ताहरुले बिर्को मुनि रहेको ८ अंकको यूनिक कोड टाइप गरेर ३६७६८ मा एसएमएस गर्नुपर्ने हुन्छ । उक्त म्यासेज भेरिफाई गरेर प्रत्येक घण्टा आयोजना गरिने लक्की ड्र का लागि पठाइनेछ र त्यसपश्चात मात्र बम्पर लक्की ड्र का लागि पठाइनेछ ।
उपभोक्ताहरुलाई वैध पुष्टिकरण पठाइनेछ र विजेताहरुलाई पनि छिट्टै सूचित गरिनेछ । उपभोक्ताहरुले पुरस्कार दावी गर्न कोड पि्रन्ट भएको बोतलको बिर्को पनि राख्नुपर्नेछ ।
यस योजना ३१ अगष्ट २०१९ सम्म मात्र मान्य हुनेछ ।
प्रतिक्रिया 4